2

Logo २०८३ बैशाख १४ सोमबार
सहिद बहुमुखी क्याम्पसमा नेबिसंघद्दारा बृक्षारोपण

सहिद बहुमुखी क्याम्पसमा नेबिसंघद्दारा बृक्षारोपण


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२
729

पाल्पा

नेबिसंघको ५६ औं स्थापना दिवसमा सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाले बृक्षारोपण तथा पार्क निर्माण कार्यक्रम गरेको छ ।

नेबि संघ इकाइ सभापति आकाध भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमना नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णुमाया ढकाल, नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष हजिलदिन मिया, काङ्ग्रेस महासमिति सदस्य बिष्णु आचार्य, महाधिबेशन प्रतिनिधि मुना थापा, नगर सभापति नेत्र प्रसाद भट्टराई सहितका नेताहरुको सहभागिता थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थी युवाहरुको जोशिलो नेबिसंघ हरेक क्षेत्रमा सहकार्य सहयोगी हुनुपर्ने बताउनुभयो । नेबिसंघ स्थापनाको अबसरमा इकाई समितिले क्याम्पस परिषरमा बिभिन्न जातका बिरुवा रोपण सहित पार्क निर्माण र सफाईको काम गरेको छ ।

कार्यक्रमको सञ्चालन इकाइ सचिव शिवराज ढकालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com