2

Logo २०८३ बैशाख १४ सोमबार
परशुराम पाण्डेको “सधैं हामीलाई हतार” नामक भजन सार्वजानिक

परशुराम पाण्डेको “सधैं हामीलाई हतार” नामक भजन सार्वजानिक


Sabalnews प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
1.4K

धार्मिक प्रवक्ता एवं गायक तथा संगीतकार परशुराम पाण्डेयको नेपाली रोइला भजन “सधैं हामीलाई हतार” नामक सार्वजानिक भएको छ |

आफ्नो सामाजिक संजाल यु ट्युब च्यानल Bhajan Diary – भजन डायरी  मार्फत आफ्ना दर्शक तथा श्रोता सामु ल्याउनु भएको यस भजनमा स्वर संगीत एवं लय पाण्डेय स्वयंको रहेको छ भने पवित्रा घिमिरे, रामहरी सुबेदी, शंकर पाण्डे, आशिस सुबेदी लगायत कलाकारले उहाँलाई साथ दिनु भएको छ |

गत साता मात्रै “आहा कति मिठो धुन” नामक श्री कृष्ण भजन ल्याउनु भएका पाण्डेयले यसै महिना झोलुङ्गोमा कृष्णलाई सुताईन र  “पाप कर्म गर्न हुन्न” बोलका भजन दर्शक श्रोता माझ   ल्याउनु भएको थियो |

सनातन संस्कृती संरक्षण अभियानका अभियन्ता विलक्षण प्रतिभाका धनी गुरु परशुराम पाण्डेय भक्ति संगीतका अलावा धार्मिक प्रवचन, सत्संग, योग, बिपासना लगायत विधामा पारङ्गत हुनुहुन्छ |

भिडियो

https://www.youtube.com/watch?v=mL2if2BnxZI

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com