युएईलाई हराउदै नेपाल एकदिवसीय बिश्वकपको छनौटमा
युएईलाई हराउदै नेपाल एकदिवसीय बिश्वकपको छनौटमा
799
काठमाडौँ ।
नेपाल एक दिवसीय विश्वकप छनोटमा पुगेको छ । लिगको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।
खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट