2

Logo २०८३ बैशाख १३ आइतबार
भारतीय प्रख्यात गायिका आशा भोस्लेको निधन

भारतीय प्रख्यात गायिका आशा भोस्लेको निधन


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र २९ २०८२
57

काठमाडौं ।

विख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।  शनिबार हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको उनको आइतबार निधन भएको उनका छोरा आनन्द भोसलेले यस दुखद खबरको पुष्टि गरेका छन्।

गायिका भोसलेको अन्तिम संस्कार सोमबार गरिने भएको छ । हिन्दीसँगै कयौँ नेपाली गीतमा स्वर दिएकी उनको निधनले भारतीयसँगै नेपालका संगीतप्रेमी स्तब्ध भएका छन् ।

९ बर्षको उमेरदेखी गाउन शुरु गरेकी भोस्लेले १४ भाषामा हजारौं गीत गायकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com