हृदयघातले अस्ताए भारतीय चर्चित कमेडियन राजु श्रीवास्तव
हृदयघातले अस्ताए भारतीय चर्चित कमेडियन राजु श्रीवास्तव
799
भारत ।
भारतीय चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ ।
कला जगतमा सदै अरुलाई हसाउने हास्य कलाकार राजु श्रीवास्तवको हृदयघातका कारण मृत्यु भएको हो ।
भारतका बरिस्ठ हास्य कलाकार श्रीवास्तवको ५८ बर्षको उमेरमा बुधबार बिहान दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।
श्रीवास्तवको निधन संगै भारतीय कलाकारले कला क्षेत्रका एक नक्षत्र अस्ताएको संज्ञा दिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट