2

Logo २०८३ बैशाख १३ आइतबार
खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र १५ २०८२
85

काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थ भट्टराईका अनुसार खड्कालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि म्याद दिइएको छ ।

खड्कालाई आइतबार बिहान सम्पत्ति शुद्धीकरण अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com