2

Logo २०८३ बैशाख १३ आइतबार
मगर सङ्घ पाल्पाकाे अध्यक्षमा साेमैमगर निर्वाचित

मगर सङ्घ पाल्पाकाे अध्यक्षमा साेमैमगर निर्वाचित


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस २५ २०८२
218

पाल्पा ।

नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति पाल्पाकाे अध्यक्षमा शेर बहादुर सोमैमगर निर्वाचित हुनुभएकाे छ । समितिकाे १५ ओैँ जिल्ला अधिवेशनबाट साेमैमगर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे हाे ।

समितिकाे उपाध्यक्षमा फुलमाया गाहा, मान बहादुर राना, चेत वहादुर राना, सचिवमा श्याममाया राना, सहसचिवमा सुवास पल्ली मगर, तारा देवी उचैमगर, शंकर ढेगामगर र कोषाध्यक्षमा अनु राना मगर निर्वाचित हुनुभएकाे छ ।

यस्तै सदस्यहरूमा साेमबहादुर घर्तीमगर, लक्ष्मी गाहा, यमन सिं थापा, कमल गाहा, थर्कबहादुर पुन, यम व राना, पुष्पा देवी थापा, गंगामाया थापा, पूर्ण कुमारी ठाडा र मिना देवी कवरमगर रहनुभएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com