घर भत्काउदा च्यापिएर मृत्यु
घर भत्काउदा च्यापिएर मृत्यु
239
पाल्पा ।
छिमेकीको पुरानो घर भत्काउदा पाल्पाको निस्दी ५ गल्धामा एक जनाको मृत्यु भएको छ । बेलडाडामा घर भत्काउदै गरेका बेला अचानक घरको दोस्रो तला बाट खस्दा गल्धाका टुकबहादुर सोमैको ज्यान गएको हो ।
स्थानीय बेलडाडाका भिम बहादुर शाहीको घर भत्काउने क्रममा सोमै खसेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट