2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पामा मेलामा खाजा खाएकाहरुमा झाडापखाला

पाल्पामा मेलामा खाजा खाएकाहरुमा झाडापखाला


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक ६ २०८२
358

पाल्पा ।

पाल्पाको बगनासकाली पोखराथोकमा एक जनाको मेलामा गएर खानेहरु बिरामी परेका छन् । स्थानीय एक किसानको मेला गएका उनीहरुमा झाडापखाला लागेको हो ।

मेलामा गएर खाजा खाएका १८ जना बिरामी भएका हुन् । उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भएको छ । केही उपचारपछि घर फर्किएका छन् ।

खाजा खाएका उनीहरुमा झाडापखाला देखिएको आशका गरिएको छ । बिरामी भेट्न बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी र उपप्रमुख सहित जनप्रतिनिधि मेडिकल कलेज पुगेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com