2

Logo २०८३ बैशाख १३ आइतबार
जेन-जी आन्दाेलनमा फरार कैदी पाल्पाबाट पक्राउ

जेन-जी आन्दाेलनमा फरार कैदी पाल्पाबाट पक्राउ


Sabalnews प्रकाशित मिति : आइतबार, असोज १२ २०८२
428

पाल्पा ।

जेन-जी आन्दाेलनका क्रममा फरार कैदी पाल्पाबाट पक्राउ परेका छन् ।

जबर्जस्ती करणी मुद्धामा नवलपरासी कारागारमा कैद भुक्तान गरिरहेका पाल्पा बगनासकाली-६ मा विकास थापामगर भन्ने कुलबहादुर बराललाई प्रहरीले पाल्पाबाट पक्राउ गरेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिनुभयाे ।

गत भदाैँ २३ र २४ गतेकाे जेनजी आन्दाेलनका क्रममा २५ गते कारागारबाट उनी भागेकाे प्रहरीले जनाएकाे छ । निज बराललाई रूपन्देही जिल्ला अदालतले गत २०८० असार २८ गते जजक मुद्धामा दाेषी ठहर गर्दै ७ वर्ष २ महिना कैद सजाय र ६ लाख नगद जरिवाना गर्ने फैसला सुनाएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com