2

Logo २०८३ बैशाख १३ आइतबार
बुढाथोकी डाँडा–सेनापुक जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

बुढाथोकी डाँडा–सेनापुक जोड्ने झोलुङ्गे पुल निर्माण सुरु


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२
344

स्याङ्गजा ।

गल्याङ नगरपालकिा वडा नं. ११ बुढाथोकी डाँडा र वडा नं. ७ सेनापुकलाई जोड्ने ४४४ मटिर लामो झोलुङ्गे पुलको नर्मिाण कार्य शुरु भएको छ। झण्डै ४ करोड रुपैयाँ लागतमा बन्ने पुल जय नेपाल ईश्वर नर्मिाण सेवा प्रा.ली.ले १८ महनिाभत्रि नर्मिाण कार्य सम्पन्न गर्ने छ ।

गल्याङ नगरपालकिा नगरप्रमुख गुरु प्रसाद भट्टराईले यस पुल बनेपछि सो क्षेत्रका गल्याङ्कबासीलाई सहज हुने बताउनुभयो । उहाँका अनुसार पुल नर्मिाण सम्पन्न भएपछि आवतजावत, व्यापार–व्यवसाय, शक्षिा, स्वास्थ्य र दैनकि जनजीवन सहज र सरल बन्नेछ। यसले गल्याङलाई  आर्थिक, भौतिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई वकिासको नयाँ आयाममा अघि बढाउनेछ।

यो पुल गल्याङ नगरपालकिाको पूर्वाधार वकिासलाई प्राथमकितामा राख्ने दृष्टकिोणको ऐतहिासकि कदम हो, जसले स्थानीय बासिन्दालाई मात्र नभई पर्यटन, कृषि र व्यापारलाई समेत नयाँ संभावना दिलाउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com