बुढाथोकी डाँडा–सेनापुक जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
स्याङ्गजा ।
गल्याङ नगरपालकिा वडा नं. ११ बुढाथोकी डाँडा र वडा नं. ७ सेनापुकलाई जोड्ने ४४४ मटिर लामो झोलुङ्गे पुलको नर्मिाण कार्य शुरु भएको छ। झण्डै ४ करोड रुपैयाँ लागतमा बन्ने पुल जय नेपाल ईश्वर नर्मिाण सेवा प्रा.ली.ले १८ महनिाभत्रि नर्मिाण कार्य सम्पन्न गर्ने छ ।
गल्याङ नगरपालकिा नगरप्रमुख गुरु प्रसाद भट्टराईले यस पुल बनेपछि सो क्षेत्रका गल्याङ्कबासीलाई सहज हुने बताउनुभयो । उहाँका अनुसार पुल नर्मिाण सम्पन्न भएपछि आवतजावत, व्यापार–व्यवसाय, शक्षिा, स्वास्थ्य र दैनकि जनजीवन सहज र सरल बन्नेछ। यसले गल्याङलाई आर्थिक, भौतिक र सामाजिक दृष्टिले मजबुत बनाउँदै समग्र नगरलाई वकिासको नयाँ आयाममा अघि बढाउनेछ।
यो पुल गल्याङ नगरपालकिाको पूर्वाधार वकिासलाई प्राथमकितामा राख्ने दृष्टकिोणको ऐतहिासकि कदम हो, जसले स्थानीय बासिन्दालाई मात्र नभई पर्यटन, कृषि र व्यापारलाई समेत नयाँ संभावना दिलाउनेछ ।