2

Logo २०८३ बैशाख १३ आइतबार
रन्जितालाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको दाेस्राे स्थान

रन्जितालाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको दाेस्राे स्थान


Sabalnews प्रकाशित मिति : आइतबार, साउन २६ २०८२
1.5K

काठमाडौं ।

तेक्वान्दो खेलाडी रन्जिता भुषालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको दोस्रो पुरस्कार प्राप्त गरेकी छन् ।

प्युठानको स्वर्गद्वारी नगरपालिकाकि चेली रन्जिता भुसालले थाईल्याण्डको बैँककमा साउन २४ र २५ (अगस्त ९ र १०) गते भएको आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दाेस्राे पुरस्कार प्राप्त गरेकी हुन् ।

प्युठानको नाम उच्च गर्न गराउन सफल रन्जितालाई जिल्लाबासीले धन्यवाद दिएका छ्न् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com