2

Logo २०८३ बैशाख १३ आइतबार
बागमती प्रदेश संसदीय दलको नेतामा बानिया निर्वाचित

बागमती प्रदेश संसदीय दलको नेतामा बानिया निर्वाचित


Sabalnews प्रकाशित मिति : बुधबार, साउन १५ २०८२
645

काठमाडौं ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया निर्वाचित हुनुभएको छ ।  बानियाको पक्षमा २२ र बहादुर सिंह लामाको पक्षमा १४ मत परेको थियो । बुधबार हेटौंडामा भएको निर्वाचनमा एक मत भने बदर भएको छ ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानिया दलको नेता चुनिनुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com