बागमती प्रदेश संसदीय दलको नेतामा बानिया निर्वाचित
बागमती प्रदेश संसदीय दलको नेतामा बानिया निर्वाचित
624
काठमाडौं ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया निर्वाचित हुनुभएको छ । बानियाको पक्षमा २२ र बहादुर सिंह लामाको पक्षमा १४ मत परेको थियो । बुधबार हेटौंडामा भएको निर्वाचनमा एक मत भने बदर भएको छ ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानिया दलको नेता चुनिनुभएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट