2

Logo २०८३ बैशाख १३ आइतबार
एसइई रिजल्ट प्रकाशन, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसइई रिजल्ट प्रकाशन, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण


Sabalnews प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२
659

काठमाडौं ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन गरेको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई ६१.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस अघि आज रिजल्ट सार्वजनिक गर्ने कार्यतालिका थियो । गत शैक्षिक सत्र २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेका कारण  नतिजा प्रकाशनमा ढिलाइ भएको हो । यस वर्ष एसईई परीक्षामा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । नतिजा विभिन्न माध्यम बाट हेर्न सकिने बोर्डले जनाएको छ ।

एसईई नतिजा एसएमएस र निम्न अनुसारका वेभसाइटमा गएर हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com