2

Logo २०८३ बैशाख १३ आइतबार
शिक्षामन्त्री विद्या भट्टराईद्दारा राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईद्दारा राजीनामा


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२
904

काठमाडौं ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनुभएको हो । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला भट्टराईले राजीनामा दिनुभएको छ ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उहाँको राजीनामा स्वीकृत हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com