2

Logo २०८३ बैशाख १३ आइतबार
श्रम तथा रोजगार क्षेत्र र मन्त्रालय बिच अन्तरक्रिया

श्रम तथा रोजगार क्षेत्र र मन्त्रालय बिच अन्तरक्रिया


Sabalnews प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
764

लुम्बिनी ।

श्रम तथा रोजगार क्षेत्रसंग सम्बन्धीत विषयगत समितिका पदाधिकारी र सम्बन्धीत मन्त्रालयका कर्मचारीसंग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम लुम्बिनीमा भएको छ ।

कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, योजना आयोग लुम्बिनीका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारड गौतम लगाएत अन्तरक्रियामा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा श्रम तथा रोजगारी, वैदेशिक रोजगारी, मानसिक स्वास्थ्य लगाएतका विषयमा भएका नीतिगत समस्या, समाधानका उपायहरुका बारेमा छलफल गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com