2

Logo २०८३ बैशाख १४ सोमबार
सेन्टर प्लाजामा फसेका पाँच जनाको सकुशल उद्धार

सेन्टर प्लाजामा फसेका पाँच जनाको सकुशल उद्धार


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १२ २०८१
183

इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्लाजामा बिहान साढे ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउनको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

उक्त प्लाजामा अझै केही व्यक्ति फसेको  उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com