2

Logo २०८३ बैशाख १४ सोमबार
पुनः पदबहालीको माग गर्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा

पुनः पदबहालीको माग गर्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा


Sabalnews प्रकाशित मिति : बुधबार, चैत्र १२ २०८१
414

 नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङ सर्वोच्च अदालत गएका छन् ।

सरकारले बर्खास्त गरेपछि आज पुनः पदबहालीको माग गर्दै उनी सर्वोच्च अदालत गएका हुन । घिसिङले आफ्नो कानुन व्यवसायीमार्फत रिट पेश गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । ढिलो गरी रिट पेश हुन आएकाले आज हेर्न नभ्याइएको उनले बताए ।

घिसिङले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन । कुलमान बर्खास्तीको विरुद्धमा संसद र सडकमा विरोध भएको छ । विपक्षी दलहरुले प्रधानमन्त्री ओलीको जवाफ माग गर्दै सदन अवरोध गरेका छन भने सडकमा पनि स्वस्फुर्त रुपमा आन्दोलन सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com