2

Logo २०८३ बैशाख १३ आइतबार
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुखमाथि हमला, डिजिटल बोर्डमा प्रधानमन्त्री ओली विरुद्ध आपत्तिजनक सन्देश

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुखमाथि हमला, डिजिटल बोर्डमा प्रधानमन्त्री ओली विरुद्ध आपत्तिजनक सन्देश


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०८१
372

भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।

आक्रमणबाट कम्प्युटर, टेबललगायतका सामान फुटेका छन् । १३/१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरी घटनाको निन्दा समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com