आजदेखी पृथ्वी राजमार्ग दैनिक ३ घण्टा बन्द
आजदेखी पृथ्वी राजमार्ग दैनिक ३ घण्टा बन्द
1.2K
काठमाडौं ।
आइतबारदेखि मुङ्लिन- नागढुङ्गा सडकखण्ड दैनिक ३ घण्टा बन्द भएको छ । मर्मतको लागि सडक बन्द गरिएको हो ।
पुष ७ गतेदेखि १३ गतेसम्म पृथ्वी लाेक राजमार्गमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बन्द रहनेछ । सडक मर्मतको लागि नाङढुङ्गा- मुङ्लिन सडकखण्डको पश्चिम भागमा यातायात बन्द गरि सडक फराक बनाउन लागिएको हो ।
दैनिक बिहान ११ बजे बन्द भएको सडक दिउँसो २ बजे खुल्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट