2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुर १० मा मोटरबाटो स्तरउन्नति गरिदै

रामपुर १० मा मोटरबाटो स्तरउन्नति गरिदै


Sabalnews प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
659

पाल्पा ।

रामपुर नगरपालिका  वडा नम्बर १० कुमालगाँउका जनतालाई दैनिकी सहज बनाउन विभिन्न मोटरबाटो स्तरउन्नति शुरु गरिएको छ ।

रामपुर नगरपालिका र वडा कार्यालयको समन्वयमा १० नम्बर वडाका रामटार कुमालगाँउ, कट्टीबगैंचा, सुर्यगौडा, राहुडाँडा, छाप तोक्सेपल्याङ लगायतका गाँउमा पुग्न र खेतबारीमा पुग्न, बजार झर्न तथा गाउँबाट बाहिर जान आउन समेत यस मोटरबाटो स्तरउन्नति भएपछि सहज हुने वडा अध्यक्ष तोयानाथ सारुले जानकारी दिनुभयो ।

नगरपालिकाको सहकार्यमा स्थानीय बस्तीका मोटरबाटो स्तरउन्नति गर्न व्यवस्थापन मिलाएपछि विभिन्न टोलमा बाटो सुधार गरिने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com