2

Logo २०८३ बैशाख १४ सोमबार
सुन एकैदिन २ हजार ८ सयले घट्यो

सुन एकैदिन २ हजार ८ सयले घट्यो


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१
1K

काठमाडौँ ।

बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ ।

यसअघि कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो जुन अहिलेसम्मै महँगो हो ।

यस्तै चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य २ हजार ३० रुपैयाँ तोकेको छ । यसअघि तिहारको बिदाअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com