2

Logo २०८३ बैशाख १३ आइतबार
बम विस्फोट भएको घरमा भेटियो बम बनाउने सामान र गोलि

बम विस्फोट भएको घरमा भेटियो बम बनाउने सामान र गोलि


Sabalnews प्रकाशित मिति : आइतबार, कार्तिक ४ २०८१
2.1K

स्याङ्जा ।

हिजो बम विस्फोट भएको स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–४ पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बनाउन प्रयोग हुने सामान प्रहरीले फेला पारेको छ ।

हिजो बम विस्फोट हुँदा पुरी घाइते भएका थिए । पुरीको घरमा खानतलासी गर्दा प्रहरीले बम बनाउन प्रयोग हुने सामाग्री र गोली फेला पारेको जनाएको छ । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ उक्त घरमा बम बिस्फोट भएको थियो । घटनामा परी अबकाश प्राप्त नेपाली सेनाका ४५ वर्षीय घरधनी पुरी घाइते हुनुभएको र अहिले उपचार पछि घर फिर्ता हुनुभएको छ। उहाको गाला र खुट्टामा चोट लागेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com