2

Logo २०८३ बैशाख १४ सोमबार
दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा

दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज ४ २०८१
2.5K

यस वर्ष (२०८१)को दशैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  समितिले शुक्रवार राति एक सूचना जारी गर्दै टीकाको साइतबारे जानकारी दिएको हो । टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको समितिले जनाएको छ ।  घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको पाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com