2

Logo २०८३ बैशाख १३ आइतबार
अनिल खड्काको चलचित्र “आयन्शRaa” को फस्ट लुक सार्वजानिक

अनिल खड्काको चलचित्र “आयन्शRaa” को फस्ट लुक सार्वजानिक


Sabalnews प्रकाशित मिति : शुक्रबार, असोज ४ २०८१
4.8K

दिवस फिल्म प्रोडक्सनको ब्यानरमा सत्यकथामा आधारित नेपाली कथानक चलचित्र “आयन्शRaa” बन्ने भएको छ |

निर्माता अनिल खड्काको जिवनकथामा आधारित यस फिल्मको शुक्रवार संविधान दिवसको अवसर पारेर फस्टलुक सार्वजानिक गर्दै निर्माणको घोषणा गरिएको हो !!

ड्रग्स, पैसा, रोमान्स, पीडा र सङ्घर्ष को समिश्रण रहेको “आयन्शRaa” लाई दिनेश कुंवरले निर्देशन गर्ने भएका छन भने अन्य कलाकारको टुङ्गो लागि सकेको छैन | दशै तिहार पछि छायांकन गरिने बताईएको यश चलचित्रमा निर्माता अनिल खड्का एक्लैको लगानी रहने छ |

स्मरण रहोस, दिवस फिल्म प्रोडक्सन् दुई साता अघि निर्माणको घोषणा गरेको फिल्म ज्ञानशास्त्रको धमाधम सुटिङ चलिरहेको छ |

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com