असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुल्ला गर्ने, सुकिला नोट मात्रै पाईने
असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुल्ला गर्ने, सुकिला नोट मात्रै पाईने
491
नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुल्ला गर्ने भएको छ ।
दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो । यस पटक दशैंलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट