2

Logo २०८३ बैशाख १३ आइतबार
भगवती जात्रामा श्रीनगर यातायातद्दारा सवारी भाडा छुट

भगवती जात्रामा श्रीनगर यातायातद्दारा सवारी भाडा छुट


Sabalnews प्रकाशित मिति : आइतबार, भाद्र ९ २०८१
2.1K

पाल्पा ।

अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा निकालिने सिन्दुर जात्रा, भगवती रथयात्राको अवसरमा श्रीनगर यातायातले गाडीको भाडा छुट गरेको छ ।

कम्पनीले जानकारी गराउदै भदौ ११ गते पाल्पामा भव्यताका साथ मनाईने भगवतीजात्राका दिन श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि. अन्तर्गत संचालन रहेका तानसेन पाल्पा आउने/जाने सम्पुर्ण सवारीसाधनमा १० प्रतिशत भाडा छुट गर्ने यातायात कम्पनीले जनाएको छ ।

तानसेन-बुटवल रुटमा चल्ने सम्पुर्ण सवारीसाधनको हकमा टिकट काउन्टरमा गई टिकट लिने यात्रुहरुलाई ५० प्रतिशत यात्रुभाडा छुट दिईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com