2

Logo २०८३ बैशाख १४ सोमबार
सुख्खा पहिरोले बुटवल- पाल्पा सडक अबरुद्ध

सुख्खा पहिरोले बुटवल- पाल्पा सडक अबरुद्ध


Sabalnews प्रकाशित मिति : शनिबार, भाद्र ८ २०८१
1K

काठमाडौँ ।

पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित हेडवर्क्स र सिद्धबाबा मन्दिर बीचमा रहेको कुहिरे भिरमा दिउँसो ४ बजेतिर सुक्खा पहिरो झरेको हो।

सडकमाथीबाट ढुंगासहितको धुले पहिरो झरेपछि अहिले बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, पोखरातर्फ जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएका छन्।

ढुंगासहितको सुक्खा पहिरोका कारण आवागमन रोकिएपनि सडक खाली भएका कारण कुनै क्षति भने नभएको पाल्पा  प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com