2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने


Sabalnews प्रकाशित मिति : बिहिबार, साउन ३ २०८१
1.7K

काठमाडौं ।

नबनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे अनुसार ओलीले बिश्वासको मत लिन लागेका हुन।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिनेछन् । देशबासीका नाममा सम्बोधन समेत हुनेछ ।

प्रधानमन्त्री ओली असार ३० मा नियुक्ति र गत सोमबार अर्थात् असार ३१ गते शपथ ग्रहण गरेर पद बहाली गरेका हुन् । नेपाली काँग्रेस सहित अन्य दलको समर्थनमा ओलि प्रधानमन्त्री भएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com