2

Logo २०८३ बैशाख १३ आइतबार
शुद्धोधनमा योग र स्वस्थ जिवनशैलीबारे प्रशिक्षण

शुद्धोधनमा योग र स्वस्थ जिवनशैलीबारे प्रशिक्षण


Sabalnews प्रकाशित मिति : आइतबार, असार १० २०८१
1K

रुपन्देही ।

शुद्धोधन गाउँपालिकामा योग दिवसको अबसर पारेर चलेको योग कार्यक्रम सकिएको छ ।

गाउँपालिकाको आयुर्वेद शाखाको आयोजनामा भएको  कार्यक्रममा योग र स्वस्थ जिवनशैली बारे प्रशिक्षण चलेको थियो । २ दिनसम्म चलेको योग तथा स्वस्थ जीवनशैली कार्यक्रममा मानव स्वास्थ्य र सहज सरल जीवन तथा स्वस्थताबारेमा जानकारी दिइएको थियो ।

योग तथा स्वस्थ जिवनशैली कक्षा विशेष कार्यक्रम गरी आयोजना गरिएको समापन कार्यक्रममा बोल्ने बक्ताले नियमित योग र स्वस्थ खाना र जिवनशैलीको महत्त्व बारे चर्चा गर्नुभएको थियो ।

नियमित योगले स्वस्थ संगै फ़ुर्तिलो र जागरपना बढाउने हुँदा यस प्रति प्रेरित गर्न योग प्रशिक्षण राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com