2

Logo २०८३ बैशाख १४ सोमबार
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा


Sabalnews प्रकाशित मिति : बुधबार, जेष्ठ ९ २०८१
1.7K

काठमाडौँ ।

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ ।

अमेरिकाले भिसा नदिएको भन्दै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपको लागि अमेरिकी दुतावासले आफूलाई भिसा दिन अस्विकार गरेको उल्लेख गरेका छन् । यसअघि २०१९ मा पनि अमेरिकी दुतावासले भिसा प्रक्रियामा दुख दिएको उल्लेख गरेका छन् ।

जेठ २ गते उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो। उच्चले सफाई दिएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेपछि उनी विश्वकप खेल्न जान पाउने भएका थिए । अन्तत: अमेरिकाले उनलाई भिसा नदिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com