2

Logo २०८३ बैशाख १३ आइतबार
प्रनिमा दाहालको अफिसियल च्यानलबाट “जीत मान्दीन” सार्वजनिक

प्रनिमा दाहालको अफिसियल च्यानलबाट “जीत मान्दीन” सार्वजनिक


Sabalnews प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
1.2K

गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत “जीत मान्दीन” सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको छ । मोडलद्धय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ । मनाङ्गको रमणीय स्थानमा छायांकन गरिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् ।

राकेश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् । डिसी अधिकारी प्रस्तुतमा भिडियो मोडल प्रनिमा दाहालको अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com