2

Logo २०८३ बैशाख १५ मंगलबार
कालीगण्डकी आमा समुहले बौदीकालीमा बनायो ट्रष्ट

कालीगण्डकी आमा समुहले बौदीकालीमा बनायो ट्रष्ट


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन १ २०८०
848

नवलपुर ।

कालीगण्डकी आमा समुह बौदीकाली २ डेढगाउँले सामुदायिक ट्रष्ट निर्माण गर्नुभएको छ ।

लेगडिया खोला ठुलो पधेरो नजिक समुहले धारा पधेरा आउन र मेलापात जान आउन सजिलो हुने गरि ट्रष्ट निर्माण गरिएको हो ।

साबिक डेढगाउँ ७ मा स्थापित यस आमा समुहले आफ्नै कोषबाट ८६ हजार रुपैयाँ लगानीमा बहुउद्देश्यीय प्रयोजनको लागि सामुदायिक ट्रष्ट बनाउनुभएको समुहका अध्यक्षले जानकारी दिनुभयो । सामाजिक कार्यमा सक्रिय समुहले गरेको प्रशसनीय कार्यले धेरैलाई ट्रष्ट सहयोगी बन्ने र हौसला मिलेको स्थानीय वीर बहादुर बिसीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com