2

Logo २०८३ बैशाख १४ सोमबार
तिलोत्तमाले बितरण गर्‍यो “ग” वर्गका अपांगतालाई भत्ता

तिलोत्तमाले बितरण गर्‍यो “ग” वर्गका अपांगतालाई भत्ता


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस २६ २०८०
421

बुटवल ।

तिलोत्तमा नगरपालिकाले “ग” वर्गका अपांगता भएकाहरुलाई भत्ता बितरण गरेको छ ।

नगरपालिकामा रहेका २ सय ११ जना नागरिकलाई मासिक जनही ५ सयका दरले भत्ता बितरण गरिएको हो ।

जम्मा ६ लाख २३ हजार अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो। साथै नगरपालिकाले “ग” वर्गका अपांगता भएका व्यक्तिलाई डिजिटल कार्ड समेत बितरण गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com