तिलोत्तमाले बितरण गर्यो “ग” वर्गका अपांगतालाई भत्ता
तिलोत्तमाले बितरण गर्यो “ग” वर्गका अपांगतालाई भत्ता
414
बुटवल ।
तिलोत्तमा नगरपालिकाले “ग” वर्गका अपांगता भएकाहरुलाई भत्ता बितरण गरेको छ ।
नगरपालिकामा रहेका २ सय ११ जना नागरिकलाई मासिक जनही ५ सयका दरले भत्ता बितरण गरिएको हो ।

जम्मा ६ लाख २३ हजार अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो। साथै नगरपालिकाले “ग” वर्गका अपांगता भएका व्यक्तिलाई डिजिटल कार्ड समेत बितरण गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट