2

Logo २०८३ बैशाख १३ आइतबार
भीरकाेट नगरपालिकाले किसानलाई हाते ट्याक्टर दियो

भीरकाेट नगरपालिकाले किसानलाई हाते ट्याक्टर दियो


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस २४ २०८०
729

स्याङ्जा ।

स्याङ्जाको भीरकाेट नगरपालिकाले किसानलाई हाते ट्याक्टर बितरण गरेको छ ।

किसानलाई उत्पादन र व्यवसायिक रुपमा आम्दानी बढाउन नगरपालिकाले कृषि यान्त्रिकरण अन्तर्गत हाते ट्याक्टर मेसिन दिनुभएको हो ।

आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत विशेष अनुदानको एकिकृत कृषि विकास कार्यक्रम अन्तर्गत साझेदारीमा कृषि यन्त्रिकिकरणका लागि कृषकहरुको निवेदन माग बमोजिम हाते ट्याक्टर वितरण गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com