2

Logo २०८३ बैशाख १३ आइतबार
तिलोत्तमामा मासिक सरसफाइ नियमित

तिलोत्तमामा मासिक सरसफाइ नियमित


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर १५ २०८०
463

रुपन्देही ।

तिलोत्तमा नगरपालिकाको ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा अभियानको ११६ श्रृंखला वडा नं. ५ मा चलाएको छ ।

कैलास पथ अगाडिको चोकमा जनसहभागितामा सरसफाइ अभियान चलाईएको छ । वडा नं ५ वडा अध्यक्ष रमेश डुम्रेको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमा वडा नं ५ का नगर सभा सदस्यहरू, टोल विकास संस्थाका पदाधिकारीहरू, वडामा रहेका विद्यालका शिक्षक, वडावासी नागरिक, समुदाय, कर्मचारी, आमा समूह, सहकारी संस्था का पदाधिकारीहरू सहभागीता रहेको थियो ।

तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगरको विभिन्न वडामा सरसफाइ अभियान नियमित गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com