नेपालमा तत्काल टिकटक बन्द हुने
नेपालमा तत्काल टिकटक बन्द हुने
778
काठमाडौं ।
नेपालमा टिकटक आजदेखि नै बन्द हुने भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो।
टिकटकले समाजमा नकारात्मक पारेको भन्दै नेपालमा तत्काललाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट