2

Logo २०८३ बैशाख १३ आइतबार
जाजरकोट केन्द्रबिन्दु भएर पुनः गयो भुकम्प

जाजरकोट केन्द्रबिन्दु भएर पुनः गयो भुकम्प


Sabalnews प्रकाशित मिति : सोमबार, कार्तिक २० २०८०
491

काठमाडौं ।

जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । दिउसो ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।

गत शुक्रबार राती जाजरकोटको बारेकोट केन्द्र भएर गएको भुकम्पले ठूलो धन जनको क्षति भकोमा पुनः आज सोमबार पराकम्प गएको हो । साना- साना कम्पले त्रसित नागरिक आजको भुकम्पको त्रासले थप त्रसित भएका छन् । त्यहा उद्दार, उपचार र सहयोग जारी छ भने घरबार बिहिन नागरिक खुल्ला आकाशमुनि र सार्वजनिक भवनमा आश्रय लिईरहेका छन् ।

भूकम्पले चिरा परेको घर बाटो पुनः गएको पराकम्पले असर पुगेको छ ।  आजको भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com