पाल्पामा ७ जना जुवाडे पक्राउ
पाल्पामा ७ जना जुवाडे पक्राउ
239
पाल्पा ।
पाल्पा – तानसेन–२ बडिज्ञानटोलस्थित एक घरमा जुवा खेलिरहेको समयमा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । बेलुकी ५ बजेतिर सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने जुवाडेको साथबाट ३२५ पत्ती तास र ९२ हजार ४ सय २५ रुपयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट