2

Logo २०८३ बैशाख १३ आइतबार
पुर्वी पाल्पा – रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन

पुर्वी पाल्पा – रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन


Sabalnews प्रकाशित मिति : सोमबार, असोज ८ २०८०
3.3K

बुटवल ।

पाल्पाको पुर्वी भेग समेटेर पुर्वी पाल्पा – रुपन्देही सम्पर्क समाजको भेलाले अरुण अर्यालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।

बुटवलमा बसेको भेलाले समितिको सह संयोजकमा देवराज खनाल, सचिव भोजराज न्यौपाने, र सदस्यहरुमा दिपक बास्तोला, हरि घिमिरे, नारायण खनाल, इन्दिरा आचार्य, मन्जु बास्तोला र बिन्द्रा देवकोटालाई चयन गरेको छ ।

यसैबीच भेलाले दामोदर घिमिरेको संयोजकत्वमा अरुण अर्याल र भोजराज न्यौपाने सदस्य रहेको बिद्यान मायौदा लेखन समिति गठन गरेको जनाएको छ । भेलापछि बोल्दै संयोजक अर्यालले समितिमा सदस्य बिस्तार गर्दै बैैैधानिक रुपमा आफ्नो जन्मथलोमा गर्न सकिने काम र विकासबारे परामर्स्शमा जोड दिने बताउनुभयो ।

समाजको स्थापनार्थ भेला शिवराज सिग्देलको अध्यक्षतामा बसेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com