2

Logo २०८३ बैशाख १३ आइतबार
नदीमा हामफाल्ने युवतीको खोजी कार्य जारी

नदीमा हामफाल्ने युवतीको खोजी कार्य जारी


Sabalnews प्रकाशित मिति : बुधबार, साउन १० २०८०
1.2K

स्याङ्जा । 

कालीगण्डकी नदीमा एक युवती बेपत्ता भएकी छन् ।  बेपत्ता हुनेमा चापाकोट नगरपालिका ७ गाम्रेछाप बस्ने कृष्ण दर्जीको छोरी १६ वर्षीय सजनी परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

स्याङ्जा र पाल्पा जोड्ने चापाकोट नगरपालिका ७ रामघाटस्थित झोलुङ्गे पुलबाट बुधबार दिउँसो उनले कालीगण्डकी नदीमा हामफालेको हो ।

बेपत्ता युवतीको प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।
प्रहरीले झोलुङ्गे पुलबाट परियारले लगाएको चप्पल फेला परेको र कारण अहिलेसम्म नखुलेको बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com