2

Logo २०८३ बैशाख १४ सोमबार
रेसुङ्गाको माइकास्थान बाझीपोखरी बस्तीमा फोहोर व्यबस्थापन सामाग्री

रेसुङ्गाको माइकास्थान बाझीपोखरी बस्तीमा फोहोर व्यबस्थापन सामाग्री


Sabalnews प्रकाशित मिति : शनिबार, असार १६ २०८०
295

गुल्मी ।

रेसुङ्गा नगरपालिकाको सहयोग तथा सहकार्यमा माइकास्थान बाझीपोखरीको बस्तीमा फोहोर व्यबस्थापन सामाग्री बितरण गरिएको छ ।

पालिकाको सहकार्यमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तम्घासले रेसुङ्गा नगरपालिका वडा न. २ र ८ को सगंम स्थल माइकास्थान बाझीपोखरीको दलित बस्तीमा सरसफाइलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापन र सरसफाइ सामाग्री हस्तान्तरण गर्नुभयो ।

“समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान ” भन्ने उद्घोष सहित ७७ घर परिवारलाई फोहोर व्यवस्थापनका सामग्री वितरण गरिएको हो । सानो रकम भएपनि कार्यक्रमले बानी तथा आचरण सुधार संगै फोहोर व्यवस्थापन र सरसफाइमा सहयोग पुर्याउने उदेश्य लिएका छौँ ।

सफा, स्वच्छ, सुन्दर र हराभरा नगर बनाउन हाम्रो दृढ संकल्पमा सबैको साथ, सहयोग र सहकार्यको पुर्ण अपेक्षा गर्दछौं नगर प्रमुख खिल्ध्वज पन्थीले भन्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com