2

Logo २०८३ बैशाख १४ सोमबार
पुर्वीपाल्पा सक्रिय आमा समुहको नयाँ नेतृत्व चयन

पुर्वीपाल्पा सक्रिय आमा समुहको नयाँ नेतृत्व चयन


Sabalnews प्रकाशित मिति : मंगलबार, बैशाख १९ २०८०
442

पाल्पा ।

पुर्वी पाल्पा सक्रिय आमा समूह रामपुर ५ को भेलाले साबित्रा गौतमको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ ।

मटेरीमा बसेको महिलाहरुको भेलाले समितिको उपाध्यक्षमा अम्बिका लम्साल, सचिवमा हरिकला रेग्मी, कोषाध्यक्षमा बिमला भट्टराई र सहसचिवमा गोमा अधिकारीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा प्रतिमा कोइराला, भिमकुमारी ढकाल, चन्द्रा न्यौपाने, बिष्णु भण्डारी, शान्ति भण्डारी र मिना पोखरेल रहनुभएको छ ।

भेला पुर्वी पाल्पा सक्रिय आमा समूहका अध्यक्ष रिता गौतमको अध्यक्षतामा बसेको थियो । अध्यक्ष गौतमले निरन्तर सामाजिक कार्यमा सक्रिय आमा समुहलाई सहकार्य र समन्वय मार्फत नमुना कार्यमा लाग्न शुभकामना दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com