2

Logo २०८३ बैशाख १४ सोमबार
माथागढी ८ मा सकियो ३ महिने सिलाईकटाई तालिम

माथागढी ८ मा सकियो ३ महिने सिलाईकटाई तालिम


Sabalnews प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
470

पाल्पा ।

गरिबी निवारणका लागि लघुउधम बिकास कार्यक्रम मेड्पा अन्तर्गत माथागढी गाउँपालिका वडा न.८ बहादुरपुरमा सिलाइ कटाई तालिम सकिएको छ ।

सीप विकास अन्तर्गत ३ महिने तालिमको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले समापन गर्दै तालिमबाट सिकेको सिप जिवनोपयोगी हुने बताउदै आर्थिक रुपमा सबल हुन सीपलाई व्यबहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

तालिम समापन कार्यक्रम माथागढी गाउँपालिका वडा न.८ का.बा अध्यक्ष लालिसरा ढेँगाको अध्यक्षतामा चलेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com