2

Logo २०८३ बैशाख १४ सोमबार
राधा दामोदरमा सकियो शास्त्री तहको परिक्षा

राधा दामोदरमा सकियो शास्त्री तहको परिक्षा


समीर पौडेल प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९
1.4K

स्याङ्जा ।

स्याङ्जाको चापाकोट साखरमा रहेको राधा दामोदर ज्ञानज्योती संस्कृत पिद्यापीठमा शास्त्री तहको परिक्षा सकिएको छ ।

गत चैत १० गतेदेखि चलेको शास्त्री (बि.ए.) परिक्षा चैत २५ गते सकिएको हो । ब्यबस्थापन समितीका अध्यक्ष हरिबाबु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सस्कृत विश्व विद्यालय बाट पाल्नु भएका गुरु पर्यबेक्षक नागेन्द्र गौतमले सौहार्द बाताबरणमा परिक्षा संचालन भएकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

चापाकोट नगरपालिका बडा न ६ का अध्यक्ष तारादेवी पोख्रेलले क्याम्पस बिकासको निम्ति सबै लाग्नुपर्ने र आफू पनि निरन्तर सहकार्य गर्ने बताउनुभयो। राधा दामोदर सस्क्कृत विद्यापिठका प्राचार्य डा खेमराज खनालले विद्यालयलाई शैक्षिक उन्नयनको क्षेत्रका रुपमा मिलेर अगाडी बढाउन प्रयत्नशील हुने बताउनुभयो ।

एक कार्यक्रमका बिच पर्यवेक्षकलाई बिद्यालय र विद्यार्थीले  सम्मान सहित बिदाइ गरेका थिए ।

कार्यक्रमको संचालन विद्यापिठका शिक्षक घनश्याम खनालले गर्नुभएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com