2

Logo २०८३ बैशाख १३ आइतबार
५८ औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस पाल्पाको रामपुरमा मनाइयो

५८ औं अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मूलन दिवस पाल्पाको रामपुरमा मनाइयो


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र ७ २०७९
1.6K

नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य एवं साझा अभियान पाल्पाका पूर्व अध्यक्ष मिलन विश्वकर्माले बोल्नुभएको थियो ।

यसै अवसरमा रामपुर २ का वडाध्यक्ष कृष्णबहादुर दर्जी र कार्यपालिका सदस्य माया नेपालीलाई सम्मान गरिएको थियो । दलित अधिकारका लागि साझा अभियान पाल्पाका उपाध्यक्ष दिनेश गन्द्धर्वको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्जु परियारले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com