2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पामा ४६ बर्षे अपाङ्गता महिलालाई जबर्जस्ती करणी गर्ने पक्राउ

पाल्पामा ४६ बर्षे अपाङ्गता महिलालाई जबर्जस्ती करणी गर्ने पक्राउ


Sabalnews प्रकाशित मिति : आइतबार, फाल्गुन १४ २०७९
855

पाल्पा ।

पाल्पामा ४६ वर्षीया अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

आफ्नै कोठामा सुतिरहेको अवस्थामा रामपुर नगरपालिका वडा नम्बर १० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारुले जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शुक्रबार राति रामपुरकी सो महिलालाई जबरजस्ती करणी गरेको भन्ने परिवारको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले सारुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com